Entertainment
मदनकृष्ण श्रेष्ठसँग २४ वर्ष अघि खिचेको तस्विर इस्टामा पोष्ट गर्दै गायक रामकृष्णले लेखे यस्तो स्टाटस
![]() |
---|
|
![]() |
काठमाडौं, वैशाख ५ । कोरोना भाइरसका कारण अहिले सिंगो विश्व नै लकडाउनको अवसथमा छ । यो समयमा स.क्रमण फैलिन नदिन भन्दै सबैजना आ आफ्नो घरमा नै बसिरहेका छन् । यसैबिच लोकप्रिय गायक रामकृष्ण ढकालले आफ्नो निकै पुरानो तस्विर इस्टाग्राममा पोष्ट गरेका छन् ।रामकृष्णले आफ्नो २४ वर्ष अघिको पुरानो तस्विर शेयर गर्दै इस्टाग्राममा यस्तो लेखेका छन् आज अचानक एउटा पुरानो फोटो फेला पारेँ १ सन् १९९६ सालमा ब्रुनाइ कार्यक्रममा गएको बखत मेरी साथी नीता कपुर र आदरणीय मदनकृष्ण श्रेष्ठ दाइसङ्ग यो तस्बिर खिचेका थियौँ।त्यस समयको मिठो सम्झनालाई अझै सम्झिरहेको छु।
![]() |
---|
|
![]() |