Saturday, May 21

भाइरल हुने लोभमा नेपाली दिदिबहिनी यतीसम्म खुल्दै टिकटकमा (हेर्नुस् भिडियोमा)

April 13, 2022 4428

टिकटक, कमै मान्छे होलान जसलाई टिकटकको बारेमा थाहा नभएको होस ।टिकटक बालबालिका, युबायुबती र बृद्धबृद्धा सबैले कला प्रस्तुत गर्ने माध्यम तर नेपालमा लाइक र भिउजका लागि विभिन्न फण्डा र ना ङ्गो नाचको अ श्ली लता प्रदर्शन गर्ने बढ्दै थालेका छ्न ।

परिवार बसेर हेर्न नसकिने दृश्य र सुन्नै नसकिने शब्दहरु टिकटकमा यतिबेला छरपस्ट छ्न । सामाजिक मर्यादा र लाजघिन सबै पचाएर टिकटकमा ना ङ्गो नाँच भैरहदा पनि सरकार मै चुप तै चुप छ ।पछिल्लो समय टिकटक मान्छेको लागि मनोरञ्जनको साधन मात्र नभएर आयाआर्जनको स्रोत समेत बन्न पुगेको छ ।

आजको बिषय भने यहिँ टिकटकले समाजमा ल्याएको बिकृती बिसङगतीको र यसको नियमनमा आधारित छ ।आआफ्नै कलाहरु देखाएर पछिल्लो समय मानिसहरु भाइरल हुने एकदमै लोकप्रीय मंच बनेको छ टिकटक । सबैको रहर हुन्छ टिकटकमा भाइरल हुने र समयसमयमा हामी फरकफरक मान्छेहरु टिकटकमा भाइरल भएको पनि देखिरहेका हुन्छौ ।

सामान्यतया टिकटकमा भाइरल हुनको लागि केही नयाँ एवम रोचक गर्नुपर्छ भन्ने कुरा त सबैको दिमागमा खेल्ने नै कुरा हो तर कति मान्छेहरु जति मिहिनेत गरेर नयाँनयाँ कुरा दिइरहदा पनि टिकटकमा भाइरल नहुदाँ कोहि भने अ श्ली ल ह”र्कत अर्थात अङ्ग प्रदर्शन गरेर नै भाइरल भएको हामि पाउछौ ।

सुन्दा तपाईलाई अचम्म पनि लाग्न सक्छ तर पछिल्लो समय टिकटकमा अङ्ग प्रदर्शनको होडबाजी नै चलिरहेको छ । भाइरल हुनको लागि बिशेषत महिलाहरु आफ्नो सं”बेदनशिल अ”ङ्गको प्रर्श”न गर्ने क्रम पछिल्लो समय ब्याप्त छ । भाइरल हुनु फलोअर बढाउनु अनि पैसा कमाउनु टिकटक पछिल्लो समय यस्तो प्लाटफर्म बन्दै गएको छ ।

टिकटकबाट मान्छेहरु सकारात्मकताले भन्दा बढी नकारात्मकताले भाइरल बनेको हामि देख्न सक्छौं ।बिश्वको अधिकांश मुलुकमा आफ्नो राम्रो बजार बनाउन सफल टिकटकले नेपालमा भने अधिक स्वतन्त्रताले गर्दा बिकृ”ती र बिस”ङ्ग”ती पनि भित्राउदै ल्याएको छ ।

टिकटक बनाएर भाइ”र”ल हुने उदेश्यले अरुको न”क्क”ल गर्दा ज्या”नै जोखिममा परेका घटना पनि प्रशस्त छ्न । एकतर्फ टिकटकले सामाजिक मुल्यमान्यता र संस्कृतीलाई जोगाउँदा अर्को तर्फ भने सस्तो लोकप्रीयताको लो”भमा सामाजिक मुल्यमान्यता बिर्सेर उ”त्ते”ज”क भिडियो बनाई ना”ङ्गि”ने क्रम पनि जारि छ ।

लाखौं प्रयोगकर्ता रहेको टिकटकमा सर्वसाधारणदेखि लिएर सेलिब्रेटीको पनि पहुँच रहेको छ, टिकटकबाट नै कोहि सेलिब्रेटी बनेका छ्न भने कोहि सेलिब्रेटीबाट चेलीबेटी बनेको पनि प्रशस्त उदाहरणहरु रहेका छ्न ।भिडियो

Comment