April 13, 2022 1474
पल साह एकदमै राम्रो मान्छे हुन्, उनले गरेको दुःख सबै मैले देखेको छु, उनी धेरै नै मेहनत गरेर यो स्थानमा आएका हुन ,उनीलाई फसाइएको नै हो भन्दै नायक रमेश उप्रेती कुरा राख्दछन।
उनी अहिले जिल्ला कारागार तनहुँमा रहेका छन्। उनी विगत ४८ दिन देखि हिरासतमा नै दै रहेका छन्। उनी नाबालिक गायीका लाई क रणी गरेको आरोपमा जेल जीवन कटाइरहेका छन्।
उनत अन्तिम निर्णय आएको छैन।आखिर को दोषी हो त्यो भने टुंगो लागि सकेको छैन।अबको केही समयमा टुंगो लाग्नेछ।
Comment