Saturday, May 21

ओहो ! युवा नेत्री रामकुमारी झाक्रीको टिकटक भिडियो यसरी रातारात भाईरल भएपछि (भिडियो हेर्नुस्)

April 13, 2022 1573

युवा पुस्ता को नेतृ झाक्री उनि स्प’ष्टवक्ता हुन। विभिन्न समय मा बुलन्द आवाज बोलेर विशेष त पार्टी अध्यक्षको नै खरो टिप्प’नी गरेर अझ उनि चर्चामा छिन। खैर राजनि’तिक जिवन त छदै छ उनि गित संगित ’मा पनि उत्ति कै रमाउ छिन उन को केहि भिडियोहरु यस्ता रमाईला छन ।

उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्स वादी-लेनिन वादी) निकट उनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरा स्ववियु को अध्यक्ष भैसके की छन्। साथै उन को जन्म २०३४ साल मा गुल्मी को मया’ ल पोखरी गाविस १ रत्न बहादुर र रनकु मारी की छोरी का रूपमा भए को हो। उनले २०६६ माघ २९ मा धनकुटा जि ल्ला का पशुप ति’बाबु पुरी सँग विवाह गरिन्।

उनको भाइरल भएको भिडियो हेर्न तल थिच्नु होला ।

भिडियो हेर्नुस् :-

Comment