काठमाडौं- पछिल्लो समयको सबैको रोजाईको इन्द्रेणी बाट आम नेपाली जनमानसमा छाउन सफल लोकप्रिय कार्यक्रम प्रस्तोता तथा गायक कृष्ण कंडेल बिगत लामो समय देखि पत्रकारिता क्षेत्र र कलाकारिता क्षेत्रबाट आम नेपालीको मन जि,तेका गायक तथा इन्द्रेणीका संचालक कृष्ण कंडेलको घर सुर्खेत हो।
सबै परीवार अहिले राजधानीको बानेश्वरमा आफ्नै निवासमा बस्दै आएका छन। झन्डै २ दशक लामो संगीत र पत्रकारिता यात्रा तय गरिसकेका कंडेल अहिले पनि उस्तै तरिकाले कार्यगर्दै अगाडी बढेका छन।
द्वन्द,कालमा कंडेल सैनिक-रेडियो कार्यक्रम चलाउने गर्दथे, त्यो समय देखि सं,घर्ष गरेका कंडेलले सुरुमा इन्द्रेणीलाइ माउन्टेन टेलिभिजनमा प्रस्तुत गरे पछि उनले एबिसी टेलिभिजन हुदै हाल हिमालयन टेलिभिजन एचडीबाट इन्द्रेणी कार्यक्रम प्रशारण हुने गर्दछ।
इन्द्रेणी लोक संगीतको जननी जस्तै भएको छ। पुराना अग्रज कलाकार संगै नवप्रतिभा हरुका लागि मात्र नभयर इन्द्रेणी अहिले धेरै दु:खी पिडीतहरुका लागि समेत एक मन्दिर सम्झने ब्याक्ती धेरै हुने गर्दछन। तेस्तै गरेर अहिलेको एक चर्चित कार्यकर्म “रजतपट” मा दिएको अन्तरबार्ता सार्बजनिक भएको छ ।
कार्यक्रमका सन्चालक प्रकाश सुबेदीले कृष्ण कंडेलको बिगत देखी अहिले सम्मका कुरा यसरि खोलेका छन । अब आउनुस उहा सङ्ग गरिएको कुराकानी हेरौ –
Comment