Tuesday, May 17

मेरी बहिनि अब कहिले फर्केर आउदिनन् …..

April 11, 2022 264

उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया बालिका कविता सुनुवारको ह”त्या आ”रोपितलाई प्र”हरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको ह त्यामा सं ल ग्न भएको आ”रोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्र”हरीले सार्वजनिक गरेको हो । जिल्ला प्र”हरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

कविताले स्कुलमा आफूलाई हो’च्याउने गरेकाले मा’र्ने योजना बनाएको सरिताले बताएकी छन् । ह’त्याको विरोधमा मदन भण्डारी लोकमार्ग बुधबार बिहानैदेखि स्थानीय र विद्यार्थीले अवरुद्ध पारेका थिए । उनीहरूले ह’त्यारालाई सार्वजनिक गर्नुपर्ने माग राखेका थिए । बेलका नगरपालिका-३ स्थित कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत सुनुवारको एउटै कक्षामा पढ्ने मिलनसार साथीको योजनामा बेलका बाँस घारीमा ह’त्या भएको प्र”हरी अनुसन्धानबाट खुलेको छ ।

सरिताले दुई हप्ताअघि नै कवितालाई मा’र्ने योजना बनाएको प्र”हरी समक्ष दिएकी छन् । ह’त्या भएको दिन बिहान ४ बजेर ५ मिनेटमा सरिताले कवितालाई एसएमएस गरेर विद्यालयमा ट्युसनका लागि बोलाएकी थिइन् । तर, उनी विद्यालय नपुग्दै बाटोमा ह’त्या गरिएको थियो । सरिताका ठूलो बुवाका छोरा विनोद एक वर्षदेखि उनकै घरमा बस्दै आएका थिए । विनोदको घर भने भारतको सिक्किम हो । बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हि’र्काएर ढा’लेको बयान दिएका छन् ।

ढ’लिसकेपछि दुवै जनाले कवितालाई ४० मिटर पर दक्षिणतर्फ घिसार्दै लगेर यशोदा खोला किनारामा पुनः ढुं’गा’ले हि’र्का’एर म’रेपछि लुकाएको प्र”हरीले जनाएको छ । घ’टनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय परिषरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आरोपित सार्वजानिक गर्दै एसपी सुवासचन्द्र बोहोराले घटनाको प्रकृति र बयान हेर्दा झण्डै १० दिनअघि कवितालाई ह”त्या ग’र्ने योजना रहेको बताएका छन ।

व्यक्तिगत रिसिवीका कारण कवितालाई सोही ठाउँकी १७ वर्षिया सरिता ढकालले योजना बनाएर दाजु छिमेकी मुलुक भारतको सिक्किम राज्य बियुङ घर भई हाल बेलका नगरपालिका-३ मा बस्दै आएका १९ वर्षिय बिनोद ढकालको साथ लिएर ह”त्या ग रेको प्रारम्भिक वयानबाट खुलेको हो । साथी सरिताले कविताको कपडा जला”एको खुलाशा ! दिदीले रुदै भनिन् SEE पछि काठमाडौँ जाने तयारी यस्तो थियो। हेर्नुहोस भिडियो सहित।

Comment