Saturday, May 21

दुर्गेश थापा भावुक हुदै भन्छन् : पललाई ह’त्कडी लगाएर लैजाँदा आँसु आएको थियो (भिडियो सहित)

April 9, 2022 1465

पल प्ररकरणको पछि पहिलो पटक गायक दुर्गेश थापा मिडियामा आएका छन ।पल शाह आफ्नो अत्यन्तै मिल्ने साथी भएको र पललाई धेरै माया गर्ने भएकाले पल जेल जाँदा आफुलाई नराम्रो लागेको र हत्कडी लगाउँदा आशु समेत झरेको बताए ।

पलकै आफ्नै नजिकै मान्छेले खेल खेल्दा पल फसेको उनि बताउछन । यसमा आफ्नो कुनै सम्बन्ध न रहेको बताए ।

यहि पल प्र करणकै कारण कार्यक्रम र मेला महोत्सव हरुबाट उनको नाम निकालिएको छ । यस विषयमा उनि भन्छन् आफ्नो साथीको यस्तो अवस्थामा मा आफुले नाच्न र गित गाउँन नसक्ने बताए ।

केहि दिनमा रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’ बाट नि दुर्गेश थापाको दृश्यलाई पनि हटाइएको छ।

पल साह र नाबालिक गायीका समिक्षा अधिकारी बीच बढेको विवाद बारे अहिले पल शाह उच्च अदालतको आदेश को पर्खाइमा रहेका छन्।

जिल्ला अदालतको श्रितेदारको भनाई अनुसार यो केसको बारेमा अन्तिम निर्णय हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुनाउँछन् ।

पल साहलाई तत्काल प्राप्त प्रमाण द्वारा कसुर गरेका हुन् कि भनेर मुदा को अंतिम कारबाही वा टुंगो लनागेसम्म कारागार चनाल गरिएको हो।

आधार चाई कागजात, किटानी मा भएका कुराहरू , स्वास्थ्य परीक्षण , साथै दुर्गेश थापा लगायत का कुराहरू समावेश गरिएको छ। अब अदालत को अंतिम आदेश नआएसम्म केही भन्न सक्ने अवस्था छैन। अबको १/२ महिना मा सबै कुरा को छिनोफानो लाग्ने छ। १/२ महिना भनिरहँदा यो समयमा सकिने कुनै सम्भावना छैन्।

Comment