Saturday, May 21

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

April 9, 2022 888

काठमाडौं । रामनवमीका अवसरमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा शनिवार जारी विज्ञप्ति अनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ ।

रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

Comment