Saturday, May 21

राजाको विकल्प फेल भयो ,अब राजा यसरी आउदै छन् भन्दै रेखा थापाको यस्तो खतरनाक भासण (भिडियो हेर्नुस्)

April 8, 2022 729

हरेक विधा या क्षेत्रमा काम गर्ने मानिस दुई प्रकारका भेटिन्छन् ।अधिकतम मानिसले चली आएको परमपरालाई नै अघि बढाउछन् ।विरलै त्यस्ता मानिस पनि भेटिन्छन् जसले आफ्नो नविनतम सोच र हिम्मतले नयाँ परमपराको सुरुवात गर्दछन् ।

रेखा थापा नेपाली सिनेमा जगतको त्यसतै विरलै भेटिए एउटा पात्र हुन ।रेखाले नायक प्रधान रहने हाम्रो चलचित्रलाई नायिकाले मुख्य भुमिका गरेको फिल्मपनी उत्तिकै चलाएर अरुलाई प्रेरणा दिन सकेकी छिन् ।

उनलाई नेपाली फिल्मकी आइरन लेडी समेत भनिने गरिएको छ ।उनी चलचित्रमा मात्र नभएर वास्तविक जीवनमा समेत सहयोगी र सबैलाई आपतमा साथ दिने भएको हुँदा पर्दा बाहिर देखिने उनको स्वरुपले पनि उनी सबै माझ झल्किन सफल भएकी हुन् ।

अहिले उनी आफ्नो पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राजाको तर्फबाट विभिन्न सभा सम्मेलनमा उपस्थित भएर पार्टीलाई जिताउन लागिपरेकी छिन् ।

भिडियो हेर्नुस् :-

Comment