Wednesday, May 18

कठै ! पललाई भेट्न गएका उनका मेनेजर यसरी धरधरी रु दै निस्किए,पलले पठाए यस्तो सन्देश (भिडियो हेर्नुस्)

April 8, 2022 1377

नवलपुर मा नायक पल साहको थुन्सेक बहस सकिएको छ।आज पल साहको तर्फबाट ९ जना वकिलले बसह गरीरहेका छन् भने नायिकाको तर्फबाट ५/६ जनाले बहस गर्रहेका छन्।

नायिकाको तर्फका वकिलले पललाई हादै सम्मको सजाएको माघ गर्दछन् भने पल साहको तर्फबाट पल निर्दोष भएको कुरा तर्क सहित पेस गर्दछन्।

पल साह र नाबालिक गायीका समिक्षा अधिकारी बीच बढेको विवाद बारे अहिले पल शाह उच्च अदालतको आदेश को पर्खाइमा रहेका छन्।जिल्ला अदालतको श्रितेदारको भनाई अनुसार यो केसको बारेमा अन्तिम निर्णय हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुनाउँछन् ।

भिडियो हेर्नुस् :-

Comment