News
भोलीबाट नेपाल लकडाउन घरबाहिर निस्कन नपाइने
![]() |
---|
|
![]() |
१० चैत, काठमाडौ. । काठमाडौँमा एक युवतीमा कोरोना भाइसरको संक्रमण देखिएपछि सरकारले भोलिबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ ।कोरोना भाइरस -कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठक भोलि विहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।यस्तो छ निर्णय
![]() |
---|
|
![]() |